नेपाल सरकार

कृषि तथा पशुपन्छी विकास मन्त्रालय

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना

परियोजना कार्यान्वयन एकाइ, डोल्पा

नागरिक बडापत्र

क्र.सं. सेवाको किसिम सेवा प्राप्त गर्न पेश गर्नु पर्ने विवरण सेवा प्राप्त गर्न लाग्ने शुल्क सेवा प्राप्त गर्न लाग्ने समय सेवा दिने कर्मचारी गुनासो सुन्ने अधिकारी क्षतीपूर्ति प्राप्त हुने वा नहुने
समूह/सहकारी/कृषि उद्यमीहरुको सूचिकृत निवेदन, बैठकको निर्णय प्रतिलिपी, सदस्यहरुको विवरण फारम, दर्ता प्रमाणपत्रको प्रतिलिपी नि:शुल्क सोही समयमा कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
पकेट क्षेत्रको तथ्याङ्क संकलन तथा प्रकाशन निवेदन नि:शुल्क सेवाको प्रकृति अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
सिंचार्इ पूर्वाधार निर्माण सहयोग रु १० को हुलाक टिकट सहितको निवेदन, समूह/सहकारी/ कृषि उद्यमीहरुको दर्ता प्रमाणपत्र, योजना माग सम्वन्धी बैठकको निर्णय, निर्माणको अनुमानित लागत विवरण, लाभान्वित घरधुरी र सिंचित क्षेत्रफलको फर्मेट अनुसारको प्रस्ताव नि:शुल्क स्वीकृत परियोजना कार्यान्वयन म्यानुअल २०७७ अनुसार चौमासिक लक्ष्य अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
कृषि बजार, भण्डारण, प्राथामिक प्रशोधन वा उद्योग स्थापना रु १० को हुलाक टिकट सहितको निवेदन, दर्ता प्रमाणपत्र, योजना बैठकको निर्णय, अनुमानित लागत तथा लाभान्वित विवरण, जग्गा धनी प्रमाण वा भाडा संझौता (१० वर्ष) नि:शुल्क दर्ता सोही समय र चौमासिक लक्ष्य अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
कृषि औजार उपकरण तथा यान्त्रीकरण सहयोग रु १० को हुलाक टिकट सहितको निवेदन, दर्ता प्रमाणपत्र, योजना बैठक निर्णय, उपकरण लागत विवरण, स्वीकृत बजेट अनुसार ५०% समुदाय वा उद्यमीबाट वहन नि:शुल्क दर्ता तुरुन्त, अनुदान फील्ड प्रमाणिकरण र निर्णय अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
बगैचा सुदृढिकरण निवेदन, बैठकको निर्णय प्रतिलिपी, सदस्य विवरण, दर्ता प्रमाणपत्र नि:शुल्क चौमासिक लक्ष्य अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
क्षेत्र विस्तार कार्यक्रम निवेदन, माग सम्वन्धी बैठकको निर्णय ढुवानी नि:शुल्क, बीउ तथा सामग्री लागत मूल्यको ५०% दर्ता सोही समय, अनुदान फील्ड प्रमाणिकरण र निर्णय अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
नर्सरी श्रोत केन्द्र स्थापना सहयोग रु १० को हुलाक टिकट सहितको निवेदन, दर्ता प्रमाणपत्र, योजना बैठक निर्णय, निर्माण लागत अनुमान, बार्षिक उत्पादन तथा विक्री प्रस्ताव, जग्गा प्रमाण वा १० वर्षको संझौता लागतको कम्तिमा १५% लाभग्राही वा उद्यमीबाट व्यहोर्नु पर्ने दर्ता सोही दिन, कार्य सम्पन्न पश्चात अनुदान फील्ड प्रमाणिकरण र निर्णय अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
प्राविधिक सहयोग निवेदन वा मौखिक जानकारी वा टेलिफोन नि:शुल्क तुरुन्तै, स्थलगत अवलोकनमा लाग्ने समय अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने
१० स्थलगत तालिम, भ्रमण (उत्पादन प्रविधी, बजारीकरण, मूल्य श्रृंखला विकास) निवेदन, समूह/सहकारीको तालिम माग निर्णयको प्रतिलिपी स्वीकृत कार्यक्रममा नि:शुल्क, अन्यमा लागत अनुसार सेवाको प्रकृति अनुसार कृषि अधिकृत ना.प्रा.स., कृषि अधिकृत नहुने